समझदारी पत्रमा हस्ताक्षर
प्रदेश लगानी प्राधिकरण प्रदेश नं १ विराटनगर र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच प्रदेशमा लगानी प्रबर्दनका लागि हुने समझदारीपत्रमा हस्ताक्षर
मिति : २०७७ फागुन ४ गते
समय : दिउँसो १ बजे
स्थान : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय