गतिविधि

तीन तहका सरकारले संविधानको मर्म अनुसार अधिकार प्रयोग गर्नुपर्छ–मुख्यमन्त्री राई

विराटनगर,२१ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संवैधानिक मर्म अनुसार अधिकारको प्रयोग गर्नुपर्ने बताउनु भएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय अन्तर

तीन बर्षभित्र प्रदेशका सबै घरधुरीमा उज्यालो पुग्छ– मुख्यमन्त्री राई

विराटनगर,१८ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी तीन वर्षभित्र प्रदेशका १० लाख घरधधुरी(शतप्रतिशत)मा उज्यालो पु¥याउने बताउनु भएको छ । आधिकारिक ट्रेड यूनियन नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी

बालमैत्री कानून बन्छन् –मुख्यमन्त्री राई

विराटनगर, १८ पुस प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा बन्ने कानून बालमैत्री हुने बताउनु भएको छ । ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ प्रमुख नाराका साथ महिला, बालबालिका तथा

मुख्यमन्त्री राईद्धारा तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना

विराटनगर, पुस १५ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त

मुख्यमन्त्री राईद्धारा उद्यौली पर्वको शुभकामना

विराटनगर, मंसिर २६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किँरात समुदायको महान पर्व

मनमोहन प्राविधिक विश्वविद्यालयलाई सम्पत्ति हस्तान्तरण

विराटनगर २० मंसिर मनमोहन विश्वविद्यालयलाई मनमोहन स्मृति पोलिटेक्निकले सप्पत्ति हस्तान्तरण गरेको छ । मनमोहन पोलिटेक्नीक इन्टिच्युट बुढीगंगामा शुक्रबार एक कार्यक्रमका बीच मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा

सडक गुरुयोजनाले प्रदेशको विकासमा ठूलो सहयोग पुग्छ : मुख्यमन्त्री राई

विराटनगर, १७ मङ्सिर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सडक गुरु योजनाले प्रदेशको विकास र आर्थिक समृद्धि कायम गर्न ठूलो सहयोग पुग्ने बताउनु भएको छ । भौतिक पूर्वाधार विकास

विराटनगर विमानस्थल विस्तारका लागि छिटो निर्णय गर्न मुख्यमन्त्री राईको आग्रह

विराटनगर १६ मंसिर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिना भित्र गर्न सम्वन्धित निकायलाई आग्रह गर्नुभएको छ । नागरिक उड्ययन प्राधिकरणले

बालागुरु षडानन्दको योगदान महत्वपूर्ण : मुख्यमन्त्री राई

भोजपुर, मंसिर १५ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वालागुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिनु पर्ने बताउनुभएको छ । वालागुरु षडानन्दको १८५ औ जन्मजयन्तिलाई सम्वोधन गर्न भोजपुरको षडानन्द नगरपालिका

बजेटका कारणले विकास निर्माणका काम रोकिदैनन् : मुख्यमन्त्री राई

भोजपुर, १५ मङसिर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज गृह जिल्ला भोजपुरमा दुई वटा आयोजनाको शिलान्यास गर्नुभएको छ । आइबार बालागुरु षडानन्दको १८५ औ जन्मजयन्तिको अबसरमा षडानन्द नगरपालिकामा