पार्टीभित्रबाट प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर काम गर्न नदिने र सबैथोक लेनदेनमा मिलाउने षड्यन्त्रबाट मुलुकलाई जोगाउन प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन उपयुक्त भएको बताउँछन् प्रदेश १ का मुख्यमन्त्री शेरधन राई। प्रधानमन्त्रीले उपयुक्त लोकतान्त्रिक विकल्पका रूपमा ताजा जनादेशलाई रोजेपछि संघीयताविरोधी र मुलुकलाई द्वन्द्वमा धकेल्ने शक्तिहरूले
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढ्दो छ। संक्रमितको संख्या थपिएसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या समेत बढ्दै गएको छ। मृत्यु हुनेको संख्या समेत बढिरहेको छ। कोरोना संक्रमणको मारमा प्रदेश एक समेत छ। प्रदेश राजधानी विराटनगरमा समुदायस्तरमै
मुलुक संघीयतामा गएसँगै प्रदेश सरकारहरु गठन भएका छन् । प्रदेश सरकारले करिब आधाजति समय आफ्नो व्यवस्थापन, कानुन निर्माण र जनअपेक्षाका विकासका कार्यमा आफूलाई व्यस्त बनाउँदै गइरहेका छन् । संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका मापनसमेत हुन थालिसकेको छ । एक्कासि विश्व व्यापीरूपमा